अबको तीन दिनसम्म यस्तो हुनेछ मौसम

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताए । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको … Continue reading अबको तीन दिनसम्म यस्तो हुनेछ मौसम